सरकारको नियतमै खोट : अध्यक्ष थापा

बर्दिवास । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेश समस्या समाधानमा सरकारको नियतमै खोट भएको आरोप लगाउनुभएको छ । आज महोत्तरीको बर्दिवासमा पार्टीको दुई नं प्रदेश समितिको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष थापाले संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने कुरा बाहिरी हल्ला मात्र भएको बताउनुभयो । “सरकार संशोधन प्रस्ताव पास गर्ने गराउने कुरामा इमान्दार छैन,” … Continue reading सरकारको नियतमै खोट : अध्यक्ष थापा